डिजिटल भुक्तानीका लागि एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल भुक्तानीका लागि एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच सम्झौता

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्धारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हो । 

एभरेष्ट बैंकका ग्राहकहरुलाई आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी, उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिधुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे माध्यमबाट एक हजार पाँच सय भन्दा बदि मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् ।  

Read More
  • MBL - below news