प्रभु क्यापिटलले ल्यायो ग्राहकको लागि विशेष अफर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु क्यापिटलले ल्यायो ग्राहकको लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । गत बुधबार प्रभु क्यापिटल तथा ट्रान्क्वालिटी एसपीएका बीचमा सम्झौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी एसपीएकाबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । 

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एपडाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गनपर्ने कम्पनीले जनाएको छ । 

Read More
  • MBL - below news