सानिमा बैंकको डेपुटी सिइओमा पवन कुमार आचार्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको डेपुटी सिइओमा पवन कुमार आचार्य

सानिमा बैंकको डेपुटी सिइओमा पवन कुमार आचार्य बढुवा भएका छन्। यसअघि उनी सहायक सिइओमा कार्यरत थिए।

बैंकसँग स्थापनादेखि आबद्ध रहेका आचार्यले विभिन्न विभागका प्रमुख तथा शाखा प्रमुख भएर काम गरिसकेका छन्।

भारतको मालाभिय रिजनल इन्जिनियरिङ कलेजबाट ई एण्ड सी मा बिई गरेका आचार्यले अमेरिकाको पिट्सवर्ग विश्व विद्यालयबाट एमबिए गरेका छन्।

एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर स्कुलबाट तेस्रो (बोर्ड थर्ड) स्थान हासिल गरेका उनले बैंकिङ र इन्जिनियरिङ क्षेत्रमा २३ वर्षको अनुभव संगालेका छन्।

Read More
  • MBL - below news