मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय थप


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय थप

भदौ, काठमाडौं। मुक्तिनाथ क्यापिटलले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने समय भदौ १९ गतेसम्म थप भएको छ ।  क्यापिटलको कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित १ शेयर बराबर १ शेयरको अनुपातमा प्रतिशेयर रू.१०० अंकित दरको २० लाख २५ हजार कित्ता हकप्रद शेयर साउन १ गतेदेखि विक्री खुला गरेको हो । 

Read More
  • MBL - below news