नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक ’ अफर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक ’ अफर

काठमाडौं । नेपाल टेलिकमले ‘इन्डिया भ्वाइस प्याक’ अफर ल्याएको छ । बुधबारबाट देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी अफर लिन सकिन्छ । 

इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९रुपैयाँमा उपलब्ध रहेको छ भने त्यसैगरी एक दिनसम्मको लागि ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाँ मा र ७५९ रुपैयाँ मा उपलब्ध गराएको छ । ...

Read More