नेपाल लाइफ इन्स्याेरेन्सको सेयर स्वामित्व परिमार्जन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफ इन्स्याेरेन्सको सेयर स्वामित्व परिमार्जन

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको ७३ लाख ८७ हजार एक सय ६९ दशमलव ९० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

Read More
  • MBL - below news