खप्तड लघुवित्तले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खप्तड लघुवित्तले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

खप्तड लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। 

लघुवित्तले १ कारोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपिओ निष्कासन गर्न बोर्डबाट

साउन १० गते अनुमति पाएको हो।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Read More
  • MBL - below news