इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिकास्थित फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी हुन्।

नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उपप्रमुख बराइलीसँगै सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, मिडियाकर्मीहरू तथा सर्वसाधरणको उपस्थिति थियो।  

फिक्कलामा नयाँ एक्सटेनसन काउन्टर सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरूले सम्पूर्ण बैंकिङ कारोबारहरू सजिलैसँग उक्त क्षेत्रबाटै गर्न सक्ने बैंकको भनाइ छ।

Read More
  • MBL - below news