एभरेष्ट बैंकले साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकले साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने

१० साउन, काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिको १०.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गिर्ने भएको छ ।  बैंकले १८ साउनदेखि  २ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्कान गर्न लागेको हो ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता  ऋणपत्र निष्कासन गर्न लागेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाद दिएको  ऋणपत्रमा लगानी गर्नेले १०.५ प्रतिशत ब्याजदर प्रापत गर्नेछन् । ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

कुल निष्कासन गर्न लागेकेा अणपत्र मध्ये ६० प्रतिशतले हुन आउन १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता  व्यक्रिगत तवरले बिक्री गनेर्न जनाएको छ । बाँकी रहेको  ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

Read More
  • MBL - below news