एनसीसी बैंकका कानुनी सल्लाहकार मर्जकोे सेटिङ मिलाउँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंकका कानुनी सल्लाहकार मर्जकोे सेटिङ मिलाउँदै

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक मर्ज गराउन बैंकका कानुनी सल्लाकार रुद्र पोखरेल सेटिंङ लागि परेको छन् । न्यायलयमा भ्रष्टचार मुद्दा लागेर सार्वोच्चमा बहस गर्न समेत बन्देज लागेको पोखरेल र एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने मिलेर बैंकलाई प्रभु बैंकसँग मर्ज गराउन ठूलो सेटिंङ गर्दै हिडेको बैंक स्रोतले बताएको छ । 

पछिल्लो चरणमा ठूला बैंकसँग मर्ज गर्न सबै साना बैंकहरु एक चरणको छलफलमा रहे पनि साना र खराब वित्तीय स्थिति भएका बैंक एक आपसमा मर्ज गर्न राष्ट्र बैंकले नै प्राथमिकता नदिने भएपनि वित्तीय क्षेत्रका विचौलियाका कारण खराब वित्तीय स्थिति भएका वित्तीय संस्थासँग मर्ज गर्न ठूलो पैसाको चलखेल गर्ने गरेका छन् । एनसीसी बैंक स्रोतका अनुसार प्रभु बैंकसँग एनसीसी बैंक मर्ज गराउन पनि ठूलो धनराशीको चलखेल भइरहेको छ । 

Read More
  • MBL - below news