नबिल बैंक र एनबी बैंकको एकीकृत कारोबार सोमबार पनि नहुने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक र एनबी बैंकको एकीकृत कारोबार सोमबार पनि नहुने

काठमाडौं । नबिल बैंक र नेपाल बैंगलादेश (एनबी) बैंकको एकीकृत कारोवार सोमबार(भोली) देखि नहुने भएको छ । बैंकले आइताबार सुचना जारी गर्दै यस्तो जनाएको हो । 

दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा बैंकले भोली बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने भएको छ । जसका कारणले गर्दा दुवै बैंकको एकीकृत कारोबार भोलि अर्थात् सोमबारबाट नहुने भएको हो । 

Read More