सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दावी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दावी भुक्तानी

काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड दावी भुक्तानी गरेको छ । 

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७८ मा आएको बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत दावी वापत मादी पावर प्राइभेट लिमीटेडलाई रु १२ करोड ३ लाख ९ हजार ३ सय ५२ को दावी भूक्तानी गरेको हो । 

उक्त रकम बराबरको दावी भुक्तानी मादी पावर प्रा. लि का महाप्रबन्धक ध्भ्क्ष् व्ग्ल्ऋज्ब्इ लाई सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तरण गरको हो ।  

Read More
  • MBL - below news