रशियाले सुरु गरेको ‘इन्टरनेट ब्ल्याकआउट’का कारण विश्वरभर झन्डै १० अर्ब डलर भन्दा बढी क्षति, नेपाल पनि प्रभावित !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रशियाले सुरु गरेको ‘इन्टरनेट ब्ल्याकआउट’का कारण विश्वरभर झन्डै १० अर्ब डलर भन्दा बढी क्षति, नेपाल पनि प्रभावित !

काठमाडौँ । इन्टरनेटमा आएको अवरोधका कारण १० अर्व डलरभन्दा बढी क्षति भएको प्रतिवेदन टप १० भीपीएनले सार्वजनिक गरेको छ ।  प्रतिवेदन अनुसार यस्तो समस्या आउँदा विश्वका विभिन्न देशका अर्थतन्त्रमा गहिरो प्रभावसमेत परेको छ । विश्वका विभिन्न १६ देशहरुमा देखिएका यस्ता समस्याहरुलाई आधार बनाएर गरिएको रिसर्च प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो । भीपीएनका अनुसार  २०२० मा ५० पटक यस्तो समस्या देखिएको थियो भने त्यतिबेला पाँच अर्ब ४५ करोड डलर क्षति पुगेको थियो । यो क्षति २०२१ मा बढेर १० अर्ब ६० करोड डलर क्षति पुगेको  बताइएको छ । इन्टरनेटमा देखिएको यस्तो समस्यालाई प्राविधिक भाषामा इन्टरनेट सटडाउन भन्ने गरिन्छ ।

Read More
  • MBL - below news