सिभिल बैँक र चरक मेमोरियल हस्पिटलबिच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलमा २०% सम्म छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैँक र चरक मेमोरियल हस्पिटलबिच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलमा २०% सम्म छुट

काठमाडौँ / सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबिच सम्झौता भएको छ । बैँकले आफ्ना ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्न पोखराको चरक मेमोरियल हस्पिटलसंगको सम्झौतापत्रमा हस्ताक्षर गरेका हो । 

उक्त सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउने भएका छन् । 

आज एउटा कार्यक्रमको आयोजना गर्दै उक्त सम्झौता पत्रमा  बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मिले हस्ताक्षर गरेका हुन् । 

Read More
  • MBL - below news