सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच छूट दिने समझदारी पत्रमा हस्ताक्षर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच छूट दिने समझदारी पत्रमा हस्ताक्षर

असार २१, काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी अन्तर्गत कम्पनीका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोवाइल बैकिंगबाट क्यूआर कोड स्क्यान तथा डेविट / क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छूट दिने व्यवस्था गरिएको छ । 

उक्त समझदारी पत्रमा कम्पनीका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

Read More
  • MBL - below news