सुदूरपश्चिममा नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको सुरुवात


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सुदूरपश्चिममा नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको सुरुवात

काठमाडौँ / नबिल बैंकले यसैवर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रम सुदूरपश्चिममा सुरुवात भएको छ ।

सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाहरु सुरु भएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा हेमराज पन्तले शुक्रबार एक समारोहकाबीच कार्यक्रमको सुरुवात गरे ।

कार्यक्रममा पन्तले अचेल संस्थाहरुको फाइनान्सियल अडिट जत्तिकै महत्वपूर्ण सोसियल अडिट पनि भएकाले नबिल बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमप्रति आभार व्यक्त गरे ।

Read More