मर्जर प्रस्ताव पारित गर्न मिर्मिरे र बुद्धज्योती लघुवित्तको विशेष साधारणसभा आह्वान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मर्जर प्रस्ताव पारित गर्न मिर्मिरे र बुद्धज्योती लघुवित्तको विशेष साधारणसभा आह्वान

गाभ्ने गाभिने प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्त र बुद्धज्योती लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार ३१ गते शुक्रबार आ-आफ्नै केन्द्रीय कार्यालयमा विशेष साधारणसभा गर्न लागेका हुन् ।

विशेष साधारणसभामा मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने, डिडिएको आधारमा तयार पारिएको स्वाप रेसियो पारित गर्ने, संयुक्त मर्जर समितिको काम कारवाही खर्च र प्रतिवेदन अनुमोदन गर्ने, मर्जर पश्चात संस्थापक र साधरण शेयरधनीको अनुपात मिलाउन एफपिओ जारी गर्न , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने,  थप कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन्।

Read More
  • MBL - below news