नेप्सेमा थप २ बीमा कम्पनीको सेयर कारोबार रोक्का


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा थप २ बीमा कम्पनीको सेयर कारोबार रोक्का

नेप्सेमा थप २ बिमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । आईतबार सुर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सले मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपछि नेप्सेमा यी दुई कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ । 

आज सोमबार दुबै कम्पनीले नेप्सेलाई पत्र लेखि कम्पनीको दोस्रो बजार कारोबार रोक्का राख्न आग्रह गरेका हुन् । आइतबार भएको समझदारी पत्रमा सुर्या लाइफका अध्यक्ष केशबप्रसाद भट्टराईले र ज्योति लाईफका तर्फबाट नन्दकिसोर शर्माले हस्ताक्षर गरेका थिए ।

Read More
  • MBL - below news