कामना सेवा को KS iMobile मा Nepal pay QR उपलब्ध


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा को KS iMobile मा Nepal pay QR उपलब्ध

कामना सेवा विकास बैंक लिमिटेड द्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत NEPAL PAY QR लाई आफ्नो मोबाईल बैंकिङ्ग (KS iMobile)  मा एकीकृत गरिएको छ । बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट Nepal Pay QR का Merchant हरुलाई KS iMobile को QR Scanner बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप Update गरेको छ ।


यससँगै कामना सेवा विकास बैंक,NEPAL PAY QR मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध QR Payment प्रयोग गरी Nepal Pay QR का Merchant हरुलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ ।

Read More
  • MBL - below news