सिभिल बैंकले “सिभिल बैंक डिबेञ्चर २०८४” निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल 


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिभिल बैंकले “सिभिल बैंक डिबेञ्चर २०८४” निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल 

सिभिल बैंक लि.ले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रति कित्ता डिबेञ्चर अंकित मूल्य रु. १,०००।– दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” को सार्वजनिक गर्ने भएको छ ।

व्यक्तिगत तवर (Private Placement) ले निष्कासन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्बन्धमा बैंक र क्यापीटलबीच आज मिति २०७९/०३/०८ गतेका दिन बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच दुबै पक्षबीच सम्झौता सम्पन्न भएको छ । 

Read More
  • MBL - below news