मोबाइल वालेट कम्पनीमा मर्जरको चर्चा: सम्भावना कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मोबाइल वालेट कम्पनीमा मर्जरको चर्चा: सम्भावना कति ?

पछिल्लो समय मोवाइल वालेट कम्पनीको संख्यामा वृद्धि हुँदै गइरहेको छ । मोबाइल वालेटलाई मोबाइल बैंकिङकै रुपमा पछिल्लो समय नेपाल भित्रिएको एक प्रविधिका रुपमा लिन सकिन्छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु पे, इसेवा, खल्ती लगायतका वालेट कम्पनीहरुले सेवा दिइरहेका छन् ।

भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बीचमा मध्यस्तता गरी भुक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फर गर्ने) कार्य गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति–०७३ बमोजिम अनुमति पाएका कम्पनीहरुले मोबाइल वालेटको कारोबार गर्ने सक्ने व्यवस्था गरिएको छ । तर पछिल्लो समय यस्ता वालेट कम्पनीहरुको संख्यामा दिनानुदिन बढ्दै गएको छ । बजारमा प्रतिस्पर्धाका कारण पनि कतिपय वालेट कम्पनीहरु घाटामा गएका छन् ।

Read More
  • MBL - below news