ट्रेड टावर लिमिटेडको आइपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ट्रेड टावर लिमिटेडको आइपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाडौं : प्रभु क्यापिटलले ट्रेड टावर लिमिटेडको आइपीओ प्रत्याभूति गर्ने भएको छ । यी दुई कम्पनीबीच सोमबार ट्रेड टावर लिमिटेडले जारी गर्न लागेको आइपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटललाई नियुक्त गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । ट्रेड टावरले सर्वसाधारणमा ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । 

Read More
  • MBL - below news