गुराँस लाइफद्वारा ११ लाख ६७ हजार रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गुराँस लाइफद्वारा ११ लाख ६७ हजार रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी

काठमाडौँ / गुराँस लाइफ इनस्योरेन्स कम्पनीले ११ लाख रुपैयाँभन्दा बढी रकमको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले धादिङ, छत्रे देउराली वडा नं.–०४ बसोबास गर्ने बीमित स्व.दिवाकर अधिकारीको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको हो । 

कम्पनीको भक्तपुर शाखाका प्रमुख शोभा महतले मृतकको इच्छाइएको व्यक्ति कुमार अधिकारीलाई मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेकी हुन् । 

Read More