नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा किन्यो १८ करोडको घरजग्गा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा किन्यो १८ करोडको घरजग्गा

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा घर जग्गा खरिद गरेको छ । कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा घर जग्गा खरिद गरेको हो।

कम्पनीका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं. ९२ को २ ओटा घरसहित २९९ वर्ग मीटर क्षेत्रफल जग्गा रु. १७,२५,००,०००/- र रजिष्ट्रेशन शुल्क रु. ८६,२५,०००/- गरी जम्मा जम्मा रु. १८,११,२५,०००/- (अठार करोड एघार लाख पच्चिस हजार मात्र) मा कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि खरिद गरिएको हो।

Read More
  • MBL - below news