काठमाडौं महानगरभित्रका बैंकवित्तीय संस्थाहरुमा अपांगमैत्री एटिएम मेशिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
काठमाडौं महानगरभित्रका बैंकवित्तीय संस्थाहरुमा अपांगमैत्री एटिएम मेशिन

काठमाडौं महानगरपालिकाभित्रका बैंकवित्तीय संस्थाहरुमा अपांगमैत्री एटिएम मेशिन राखिने भएको छ । मेयर बालेन्द्र शाहले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो जानकारी गराउनुभएको हो ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौं महनगर क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा अपांगमैत्री एटिएम मेशिन समेत संचालन गर्न आवश्यक समन्वय गरिनेछ ।’

Read More
  • MBL - below news