जोखिम थप्दै डिजिटल बोर्ड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जोखिम थप्दै डिजिटल बोर्ड

काठमाडौँ, असार ६ गते । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको अग्रभागमा सबैखाले यात्रुको ध्यान खिच्ने गरी राखिएको विद्युतीय विज्ञापन पाटी (डिजिटल एड्भर्टिजमेन्ट बोर्ड)मा सन्देश देखापर्छ ‘वृद्धावस्था र जोखिममा रहेकाको संरक्षण गरौँ ।’ तर उक्त विज्ञापन सकिन नपाउँदै परिवर्तन हुने अर्को विज्ञापनले आँखा तिर्मिराउने गरी अर्को जोखिममा धकेल्छ ।

त्यसमाथि व्यस्त सडकमा अत्यधिक प्रकाशयुक्त रङ्गीविरङ्गी विज्ञापनले साना–ठूला सबैखालका सवारीचालकका आँखामा असर पार्छ । त्यसले गर्दा गम्भीर दुर्घटनाको जोखिम बढाउँछ । डिजिटल बोर्डले सडकमा फाल्ने प्रकाशले अप्रत्यक्ष रूपमा आँखालाई असर पारिरहेको तिलगङ्गा आँखा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक सन्दुक रुइत बताउनुहुन्छ । ...

Read More
  • MBL - below news