वित्तीय संस्थासँग सहकार्य गरेर आए पेपाललाई नेपालमा काम गर्न दिन्छौंः कार्यकारी निर्देशक पौडेल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय संस्थासँग सहकार्य गरेर आए पेपाललाई नेपालमा काम गर्न दिन्छौंः कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले नेपालका वित्तीय संस्थासँग सहकार्य गरेर आए पेपाललाई नेपालमा काम गर्न दिने बताएका छन् । 

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै पौडेलले वाणिज्य बैंक तथा गैर बैंक वित्तीय संस्थासँग सम्झौता गरेर राष्ट्र बैंकबाट स्वीकृति लिए पेपाललाई काम गर्न दिने बताएका हुन् । 

‘नेपालमा भुक्तानी सेवा दिन की केन्द्रिय बैंकसँग लाइसेन्स लिनुपर्यो की नेपालका वाणिज्य बैंक वा गैर बैंक वित्तीय संस्थासँग सहकार्य गरेर स्वीकृति लिनुपर्‍यो,’ पौडेलले अगाडि भने, ‘यदी कसैले सक्नुहुन्छ भने पेपालसँग सम्झौता गर्नुहोस् । सम्झौता भएर आए पेपाललाई नेपाल लाइसेन्स दिन वा काम गर्न दिन राष्ट्र बैंक तयार छ ।’  ...

Read More
  • MBL - below news