नेप्सेमा नेरुडे लघुवित्तको बोनस शेयर सुचिकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा नेरुडे लघुवित्तको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  आज सोमबार १० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेरुदे लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो । 

आज नेरुडे लघुवित्तको २१.४८७६ प्रतिशतले हुन आउने १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Read More
  • MBL - below news