काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्सुरेन्सको १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनी कम्पनीले आर्थिक वर्ष २०७६-७७ को नाफाबाट १४% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकृत भएको हो ।