नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले त्यस वर्ष १४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो।

इन्स्योरेन्सको १ करोड ७९ हजार ९५८ कित्ता शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ। उक्त शेयर शेयरधनीले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

Read More
  • MBL - below news