१ वर्ष यताकै न्यून विन्दुमा झर्‍यो नेपाल लाइफको शेयरमूल्य, हेरौं आधारभूत तथा प्राविधिक विश्लेषण :


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१ वर्ष यताकै न्यून विन्दुमा झर्‍यो नेपाल लाइफको शेयरमूल्य, हेरौं आधारभूत तथा प्राविधिक विश्लेषण :

जेठ २२, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य एक वर्ष यताकै न्यून विन्दुमा झरेको छ । 

एक वर्ष अगाडि २०७८ जेठ २२ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ८८ रहेकोमा यसको एक वर्ष पछि शुक्रवार प्रतिकित्ता रू. ७९१ मा झरेको छ । यसरी हेर्दा कम्पनीको शेयरमूल्य एक वर्षको अवधिमा ६२ प्रतिशतभन्दा बढी घटेको देखिन्छ ।  

कम्पनीले विगतमा आकर्षक लाभांश दिँदै आएकोमा आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश दिएको  थियो ।  

त्यसपछि कम्पनीको शेयर घट्दो क्रममा रहेको छ । कतिपय लगानीकर्ताले यो कम्पनीको महँगोमा शेयर किनेका थिए । महँगोमा शेयर किनेकाहरुको बोनस शेयरले घाटा कभर नगरेको बताएका छन् । यसोत यतिबेला कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले दीर्घकालीन रुपमा लगानी गर्ने समय आएको एक शेयर विश्लेषकले बताए । 

Read More
  • MBL - below news