नेपाल लाइफ कोटेश्वरका एजेन्सी म्यानेजर थापाद्वारा करोडपति बीमा शुल्क दिई नविकरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफ कोटेश्वरका एजेन्सी म्यानेजर थापाद्वारा करोडपति बीमा शुल्क दिई नविकरण

काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वार शाखाले सिनियर एजेन्सी म्यानेजर दिपक थापालाई मायाको चिनो प्रदान गरको छ । म्यानेजर थापाले चालू आर्थिक बर्ष कम्पनीले दिएको लक्ष्य हासिल गर्दै करोडपति बीमा शुल्क दिई एजेन्सी म्यानेजर नविकरण गरेवापत मायाको चिनो प्रदान गरिएको हो । 

नेपाल लाइफ, कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधरको अध्यक्षतामा अभिकर्ता पूनर्ताजगीसहित म्यानेजर थापालाई एक कार्यक्रमबीच मायाको चिनो प्रदान गरिएको शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Read More
  • MBL - below news