महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्सलाई


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्सलाई

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनन्सले जितेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले २८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा प्राइम बैंक दोस्रो र कामना सेवा विकास बैंक तेस्रो भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा विजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेका थिए ।

Read More
  • MBL - below news