कामना सेवा विकास बैंकको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले अन्तरप्रेरणासंगको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ संचालन गरेको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । उद्यमीहरुलाई प्रोत्साहन गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन कार्यक्रम आयोजना गरीएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।

Read More
  • MBL - below news