नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधाहरू, अब एपबाटै केवाइसी अपडेट गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधाहरू, अब एपबाटै केवाइसी अपडेट गर्न सकिने

नेपाल टेलिकमको एपमा सेवाग्राहीहरूका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ।

नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ। साथै, ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ।

त्यसैगरी, आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन्। यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  ...

Read More
  • MBL - below news