नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरू भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन (मार्स) प्लेटफर्म सुरू गरेको छ ।

बीमा सल्लाहकारहरूको छनौट तथा भर्नाका लागि ल्याइएको यस डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरूसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका हुन्।

Read More