२ कम्पनीले पायो आईपीओ निष्काशनका गर्नेका लागि बोर्डको अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२ कम्पनीले पायो आईपीओ निष्काशनका गर्नेका लागि बोर्डको अनुमति

काठमाडौं । २ कम्पनीले आईपीओ निष्काशनको गर्नेका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलाई आईपिओ निष्काशन गर्नेका लागि जेठ १० गते मंगलबार अनुमति दिएको हो । 

दुई कम्पनीले ३० करोड ८ लाख ४१ हजार रुपैयाँ बराबरको ३० लाख ८ हजार ४ सय १० कित्ता आईपीओ निष्काशन गर्ने लागेका छन् । आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्ने छ।  लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ । 

Read More