२ अर्बको ऋणपत्र बिक्रि गर्दै एभरेष्ट बैंक, बार्षिक कति पाइन्छ ब्याज ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ अर्बको ऋणपत्र बिक्रि गर्दै एभरेष्ट बैंक, बार्षिक कति पाइन्छ ब्याज ?

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र एभरेष्ट बैंक लिमिटेड विच ऋणपत्रको निष्काशनका लागि सम्झौता भएको छ। लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न आज जेठ १०, २०७९ मा सम्झौता गरेको हो।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्। 

Read More
  • MBL - below news