महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभर रहेका शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

देशका विभिन्न स्थानमा रहेका ३१ वटा शाखामार्फत आयोजित रक्तदान कार्यक्रममा १०२८ जनाले गरे रक्तदान गरेका छन् ।

रक्तदान गर्ने यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको बैंकले दावी गरेको छ ।

Read More
  • MBL - below news