हेर्नुहोस् आज आइतबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हेर्नुहोस् आज आइतबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?

काठमाडौँ — नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । २०७८ चैतको विवरणअनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५ सय ८० रहेको टेलिकमको तथ्यांक छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७ सय ८५ भएकामा बाँकी २१ लाख ८७ हजार २ सय २९ टूजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात् २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८ सय ७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७ सय २९ थियो । ...

Read More
  • MBL - below news