एआईबाटै अब जब इन्टरभ्यूको तयारी गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एआईबाटै अब जब इन्टरभ्यूको तयारी गर्न सकिने

अब जब इन्टरभ्यूको तयारी एआईबाटै गर्न सकिने भएको छ । यसका लागि गूगलले इन्टरभ्यू वार्मअप टूल सार्वजनिक गरेको छ ।

यसले तपाईलाई विभिन्न रोजगारका लागि तयार गरिदिने गर्दछ । यस साइटले इन्टरभ्यूमा सोधिने साधारण तथा रोजगार केन्द्रित प्रश्नहरु सोध्ने गर्दछ ।

एआईले बोलेर वा टाइप गरेर दिएको उत्तरहरुलाई मूल्याकंन गर्ने गर्दछ । कुन शब्द तपाईले धेरै दोहोर्याउनु हुन्छ भन्ने कुरा पनि इन्टरभ्यू वार्मअप टूलले पत्ता लगाउने छ ।

इन्टरभ्यू वार्मअप टूल विशेषगरी गूगल करिअर सर्टिफिकेट प्रयोगकर्ताहरुलाई केन्द्रित गरेर बनाइएको टूल हो । ...

Read More
  • MBL - below news