नेपाल बंगलादेश बैंकको मुद्धा ‘हेर्न नमिल्ने’मा, अव के हुन्छ ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बंगलादेश बैंकको मुद्धा ‘हेर्न नमिल्ने’मा, अव के हुन्छ ?

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जरको मुद्दाको सुनुवाइ फेरी सरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलास तोकिएकोमा वहस गर्ने वकिल उपस्थित हुन नसक्दा बुधबारलाई सुनुवाइ सरेको थियो । बुधबार सो मुद्धालाई ‘हेर्न नमिल्ने’ भनिएको छ। न्यायाधीसद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको इजलाशमा परेको सो मुद्धालाई बुधबार ‘हेर्न नमिल्ने’ भनी उल्लेख छ ।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै मुद्दा हालेको थियो । कम्पनीले हालेको रिटमा एकल इजलासले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो ।

अव के हुन्छ ? ...

Read More
  • MBL