श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ९३ लाख ७५ हजार रूपैयाँ बराबरकाे ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि वैशाख २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

Read More
  • MBL - below news