नेपालमा ४ हजार एसएमईको डिजिटाइज गर्न एसडीसी र यूएनसीडीएफकाे ४ करोड अनुदान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमा ४ हजार एसएमईको डिजिटाइज गर्न एसडीसी र यूएनसीडीएफकाे ४ करोड अनुदान

काठमाडौँ — स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ)ले नेपालका ४ हजार लघु, साना तथा मझौला उद्यम (एसएमई)हरूलाई डिजिटाइज गर्न ३ लाख ५० हजार डलर (मंगलबारको विनिमय दरअनुसार करिब ४ करोड ३५ लाख रुपैयाँ) लगानी गर्ने भएका छन् ।

विशेषतः महिलाको स्वामित्व ६० प्रतिशत बढी रहेका व्यवसायलाई यी दुई संस्थाले प्राथमिकतामा राख्ने जनाएका छन् । नेपाली ई–कमर्स प्लाटफर्म सस्तोडिल र ठूलो डट कमले प्रस्तुतिका आधारमा अनुदान पाउने र तिनले साना तथा मझौला उद्यमलाई डिजिटल बजारमा पहुँच बढाउन प्राविधिक सहयोग गर्नेछन् । ‘सस्तोडिल र ठूलोले साना उद्यमलाई भुक्तानी प्रणाली डिजिटाइज गर्न, डेलिभरी र पोस्ट–सेल सर्भिसमा सहयोग गर्नेछन्,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सातै प्रदेशका साना उद्यमहरूसँग काम गरेर सस्तोडिलले ठूला र साना व्यापारीबीचको डिजिटल अन्तर कम गर्नेछ ।’ ...

Read More
  • MBL - below news