एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा "नेपाल पे क्यूआर" एकीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा

काठमाडौं / एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ुनेपालपे क्यूआरु लाई सफलतापूर्वक एकीकृत गरेको छ । 

जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध "नेपालपे क्यूआर" मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले "नेपालपे क्यूआर"  को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध 
छन् ।  ...

Read More
  • MBL - below news