खप्तड लघुवित्त आइपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खप्तड लघुवित्त आइपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था आइपीओ निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

Read More
  • MBL - below news