एनएमबि बैंक र उपत्यका खानेपानीबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंक र उपत्यका खानेपानीबीच सम्झौता

एनएमबि बैंकले काठमाण्डौं उपत्यकाखानेपानी लिमिटेडसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार एनएमबि बैंकको ग्राहकहरुले ओम्निच्यानल एप तथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यका खानेपानीको महशुल बिना झंझट तिर्न सक्ने व्यवस्था छ।  

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्तो सुविधा सुरु गरिएको बताइएको छ। 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। 

Read More
  • MBL - below news