हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा  मर्जमा जाने भएका छन् । दुवै कम्पनीले आज एक आपसमा मर्जमा जाने सम्झौता गरेका हुन्।

डिडिए रिर्पोटपछि स्वाप तय गर्नेगरी  मर्जर सम्झौता भएको बताईएको छ । त्यस्तै मर्जरपछि बन्ने कम्पनीको नाम, सीइओ, संचालक लगायतक विषय पनि डिडिएपछि नै टुंगो लगाउने सहमति भएको छ ।

बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि २ कम्पनीले मर्जमा जाने सम्झौता गरेका हुन् ।

Read More
  • MBL - below news