महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको २६ प्रतिशत बोनस शेयर वापतको ५ लाख ८२ हजार २ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो । 

सुचीकृतसँगै सो शेयर कारोबारको लागि योग्य भएको छ ।

Read More
  • MBL - below news