मेरो सेयर सफ्टवेयरमा फेरि समस्या


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेरो सेयर सफ्टवेयरमा फेरि समस्या

काठमाडौं : सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमा पुनः समस्या देखिएको छ । बिहान करिब १०ः३० बजेदेखि मेरो सेयरमा समस्या देखिएको हो । सफ्टवेयरमा देखिएको समस्या पहिचान गरी समाधानको काम भइरहेको सीडीएससीको आइटी शाखाले जानकारी गराएको छ । समस्या समाधानका लागि केही समय लाग्ने पनि शाखाले जानकारी गराएको छ । मेरो सेयर सफ्टवेयरमा बारम्बार समस्या आउँदा लगानीकर्ताले सास्ती भोगिरहनु परेको छ ।
 

Read More
  • MBL - below news